१ पुष २०७७

चितवनको जेलमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ।  मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको  भरतपुर अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर