३० मंसिर २०७७, मंगलवार

उखु किसानको रकम भुक्तानी नदिने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्न निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा उद्योगमन्त्री लेखराज भट्ट, कृषि मन्त्री घनश्याम भुसाल र सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।  उखु किसान संघर्ष समिति वक्यौक्ता रकम भुक्तानी पाउँ भन्दै आन्दोलन गर्न काठमाडों आईपुगेका छन् । उनीहरूको हाल ९० करोड रुपैयाँ चिनी उद्योगहरूसँग लिन बाँकी छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर