
१० असोज २०७७, शनिवार
हिमालय टेलिभिजनवाट डान्सिग विथ द स्टार नेपाल आउन थालेको छ । शुक्रवार पहिलो कार्यक्रम सार्वजनिक भएको छ । हरेक शुक्रबार र शनिवार साँझ ८ बजे आउने कार्यक्रमलाई दर्शकहरुले निकै मनपराएका छन । शुक्रवारको कार्यक्रममा नेपाली फुटवलर हरिखड्का,कलाकार रक्षा क्षेष्ठ,फुलन्देको आमा,दृष्टिविहिन सृष्टि केसि,वालकलाकार देवान वैदवारले आफनो प्रस्तुतीहरु दिएका थिए ।