१९ भाद्र २०७७, शुक्रवार

चक्र बमको आवाजमा समावेश ‘ओई काजोल’ पनि सर्वाधिक रुचाइएको अर्को गीत हो । यो गीत सार्वजनिक भएको करिब २ महिना भयो । यो गीतको भिडियोलाई युटुबमा १ करोड ५५ हजार भन्दा बढी पटक हेरिएको छ । १ लाख ११ हजारले लाइक गरेको गीतमा ६ हजारभन्दा बढी प्रतिक्रिया आएको छ । यो गीत विस्तारै चलेको थियो । तर, श्रोताले रुचाउँदै गएपछि दमदार रुपमा चल्यो । गीतमा चक्र बमकै शब्द तथा संगीत छ । विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा चक्र र गीता ढुंगानाको मोडलिङ छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर