ओम प्रतिकको निर्देशन रहने फिल्म ‘मोहर’ नीतिको जोडीको रुपमा अभिनेता पल शाह देखिने भएका छन् ।

केही अगाडि अभिनेत्रीको रुपमा नीति फाइनल भएको फिल्ममा अहिले अभिनेताको रुपमा पल भित्रिएका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नीति र पल पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् । फिल्मको छायांकन माघ–फागुनमा गर्ने तयारी निर्माण पक्षको छ । मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा ओम प्रतिककै लेखन छ । फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गर्न लागेका हुन् ।

यसअघि पल र नीतिले फिल्म ‘हुतुतु’ नामक फिल्म साइन गरेका थिए । तर, यो फिल्म बन्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर