१८ श्रावन २०७८, सोमवार

लोकप्रिय हास्य श्रृंखला ‘रिसानी माफ’ को तेस्रो सिजनको प्रसारण साउन २२ गते शुक्रवारदेखि प्रारम्भ हुने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसअघि कोरोना भाइरसको दोस्रो लहरको जोमिका कारण यो श्रृंखलाको प्रसारण रोकिएको थियो ।

यो श्रृंखलामा राम चन्द्र अधिकारी, यादव देवकोटा ‘सरापे’, नेत्र राउत, मेलिना ठकुरी ‘मालती’, माधव पण्डित ‘गोपिनाथ’, बेगम नेपाली ‘बिर्खे’, राजकुमार देवकोटा ‘हिराकाजी’, बिनोद राई ‘फोकटलाल’ कलाकारहरुको अभिनय रहने ‘रिसानी माफ सिजन ३’ लाई नेत्र राउतले लेखन/निर्देशन गरिरहेका छन् ।निर्माता राज कुमार देवकोटा हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर