१६ श्रावन २०७८, शनिवार

नेपालको सवैभन्दा ठुलो रियालिटि सो दी भ्वाइस अफ नेपाल अन्तिम चार जना छानिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जसमा टीम दीपबाट आर्यान तामाङ, टीम राजुबाट तारा श्रीषमगर, टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर टप फोरमा छानिएका हुन् ।

टीम दीपबाट गोविन्द पुन, टीम राजुबाट सोनाम शेर्पा, टीम तृष्णाबाट अफ्रिता खड्की र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर