११ श्रावन २०७८, सोमवार

‘आँधी तुफान–२’को छायांकन सुरु भएको छ । निषेधाज्ञाका कारण छायांकन रोएिको थियो ।
फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु भएको निर्देशक मदन घिमिरेले बताए

मदन घिमिरेको निर्देशन रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार