१७ आषाढ २०७८, बिहिवार

अस्मिता अधिकारीको स्वरमा रहेको को होला त्यो नेपाली गीतले यतिवेला निकै चर्चा पाएको छ । महिला भर्सनमा निस्किएको यो गीतलाई सवै संगीत प्रेमिहरुले निकै मनपराएका छन । सुनिल गिरीको शब्द,कम्पोज र स्वरमा यो गीत यस अगाडिनै निस्किसकेको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर