
१६ माघ २०७७
बलिउड अभिनेत्री श्रद्धा कपुरको विवाह हुने चर्चाले अहिले बलिउड गर्माएको छ ।
श्रद्धाले नेपाली मुलका सेलेब्रिटी रोहन श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् ।
रोहन बलिउडमा पछिल्लो समय चर्चामा आएका फोटोग्राफर हुन् ।
तर, यो चर्चा र सम्बन्धबारे अहिलेसम्म न रोहनले केही बताएका छन्, न श्रद्धाले नै ।