२९ मंसिर २०७७, सोमवार
नेपाली कथानक चलचित्र “जात्रै जात्रा” युटुवमा सार्वजनिक भएको छ । विपिन कार्कि,दयाहाग राई,रविन्द्र सिं वाँनिया,रविन्द्र झा, वर्षा राउत,राजाराम पौडेल,प्रकाश घिमिरे, लगायत चर्चित कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।
कालिप्रसाद रिजाल र कृष्ण भारद्धाजको संगीत रहेको चलचित्रको लेखन तथा निर्देशन प्रदिप भटराईको रहेको छ भने चलचित्रको प्रोडुसर रविन्द्र सि वानिया रहेका छन । जात्रै जात्रालाई नेपाली दर्शकहरुले निकै मनपराईसकेका थिए भने नेपालको हिट चलचित्रको लिष्टमा समेत यो चलचित्रलाई लिने गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर