१ भाद्र २०७७, सोमवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एसईईको नजिता सार्वजनिक भएको छ । ४ लाख ८२ हजार ९ सय ८६ जनाले परीक्षा फाराम भरे पनि राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ जनाको प्रमाणित प्राप्तांकको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
२०७६ साल चैत ६ गतेदेखि गर्ने तयारी भएको परीक्षा चैत्र ५ गते स्थगित भएको थियो । जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरेर सार्वजनिक गर्ने निणर्य गरे अनुसार आज सार्वजनिक भएको हो ।
१९९० सालदेखि हुँदै आएको एसएलसी (हाल एसईई) परीक्षा पहिलोपटक परीक्षा नै नगरी आन्तरिक मूल्यांकनका आधारमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर