 
							१७ कार्तिक २०७७ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको लागि किशोर प्रधान समूहले उम्मेदवारी दर्ताको घोषणा गरेको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधान समूहले आजै उम्मेदवारी दर्ता गर्ने घोषणा गरेको हो।
वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान, जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा शौरभ ज्योतिको प्यानल घोषणा गरिएको हो।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com