
२९ असोज २०७७, बिहिवार
आज सुनको मूल्यमा बुधबारकै भाउ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।