१ असाेज गल्याङ नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानकिसानलाई दिने गरेको छ ।

नेपालमा सम्भवत किसान लाई दुधमा सबैभन्दा धेरै  अनुदान दिएको यो  नगरपालिका नै हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गल्याङमा दुग्ध विकास संस्थानले तोकेको दरभाउमा किसानले बिक्री गरेपछि त्यसबाहेकको १५ रुपैयाँ नगरपालिकाले अनुदान दिँदै आएको छ । पहिलो किस्ताअन्तर्गत ९७ हजार २ सय ७६ लिटर दूध संकलन गरेका किसानले गल्याङ नगरपालिकाबाट १४ लाख ५९ हजार १ सय ४० रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो किस्ताअन्तर्गत १ लाख ५२ हजार लिटर दूध बिक्रीबापत नगरपालिकाबाट किसानले २२ लाख ८७ हजार ५  सय ८४ रुपैयाँ बुझेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर