१९ भाद्र २०७७, शुक्रवार

अर्थमन्त्री डा. युवराज खतिवडाले आज साँझसम्म राजीनामा दिने हुनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री खतिवडालाई राजीनामा दिन सुझाइएको थियो ।
यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ एक मन्त्रीले भने । ति मन्त्रीका अनुसार खतिवडाले आज साँझसम्ममा राजीनामा दिने सम्मको कुरा भएको छ

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर