१३ श्रावन २०७८, बुधवार

नेपाल राष्ट्र बैंकले आज बुधबार साउन १३ गतेको लागि विभिन्न मुलुकको मुद्रा विनिमयदर तोकेको छ ।

तपाई मुद्रा सटही गर्दैहुनुहुन्छ भने, कतारी रियाल १ को खरिदमा ३२.६४  विक्रीदर ३२.८० रुपैयाँ तोकेको छ ।  साउदी अरेवियन रियाल  १ को खरिदमा ३१.६९  रुपैयाँ  र विक्रीदर ३१.३७ रुपैयाँ रहेको छ ।

युएई दिराम ३२.३५ खरिदद र विक्रीदर भने ३२.५२ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकका अनुसार कुनैपनि समय मुद्रा विनियमदर घटबढ हुन सक्नेछ  ।

अन्य मुलुकहरुको पनि मुद्रा सटहीदर आवश्यक भए विवरणमा हेर्नुस् कुन कति छ :

प्रतिक्रिया

सम्बन्धित खवर