२१ आषाढ २०७८, सोमवार

सेयर बजारमा पछिल्लो समय उतारचढाव कायमै रहेको छ ।   निषेधाज्ञा केही खुुकुलो भएसँगै लगानीका अन्य क्षेत्रहरूमा लगानीकर्ता बाँडिँदा बजारमा उतारचढाव कायम रहेको लगानीकर्ता बताउँछन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अघिल्लो साताको अन्तिम कारोबार बिहीबार १९ अंकले बढेको नेप्से साताको पहिलो कारोबार आइतबार ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५२ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शूून्य दशमलव ३३ अंकले घटेर ५ सय २८ दशमलव ४५ बिन्दुुुमा पुुगेको छ ।

होटेल तथा पर्यटन समूूहको २ प्रतिशतले बढेको छ भने फाइनान्स समूूह, विकास बैंक समूूहको सूूचक १ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीमा पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या हाइड्रोपावर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर