२५ माघ २०७७, आइतवार

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६०० रूपैयाँले बढेर ९० हजार ६०० रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य पनि आज ६०० रूपैयाँले बढेर तोलाको ९० हजार १५० कायम भएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार १ हजार २९० रूपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँले बढेको छ ।

आज तोलामा १ हजार ३१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर