१३ माघ २०७७, मंगलवार

आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सोमबार ९२ हजार ४०० सय रुपैँयामा कारोबार भएको छापवाल सुनको मूल्य आज ४०० रूपैयाँले बढेको छ ।

आज छापवाल सुन प्रतितोला ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९२ हजार ३०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मूल्य आज तोलामा १२ सय ५५ रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर