२७ पौष २०७७, सोमवार
नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारण सभावाट संघको १०औं कार्यसमितिको चयन गरेको छ ।
२१ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल बिजय, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल रहेका छन ।
यसैगरी सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय भएका छन् ।
निर्वाचनमा तीन पद प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह कोषाध्यक्ष निर्विरोध चयन भएका थिए









