काठमाडौं : वैदशिक रोजगार विभागले बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगन गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विभागले  संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरुमध्ये ईजाजतपत्र नवीकरणको निवेदन  र प्रगति विवरण बुझ्ने तर नवीकरण भइसकेका ईजाजतपत्र अर्को सूचना जारी भएपछि मात्र प्रदान गर्ने निर्णय गरेको छ ।राहत उद्धार र अनुसन्धान तथा मुद्दासँग सम्वन्धित उजुरीहरु विभागको इमेलमार्फत मात्र लिने, उद्धार राहत सेवा लिन विभाग पुग्नै पर्ने भएमा अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने, विभागले प्रदान गर्ने सेवा सम्वन्धी जानकारी लिन विभागको टेलिफोन प्रयोग गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर