३ पौष २०७७, शुक्रवार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४२ लाख कित्ता शेयर सूचीकृत भएको छ । युनाईटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीको ४२ लाख कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आउनेछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ९८ दशमलव ७९ देखि २९६ दशमलव ३७ रुपैयाँसम्म तोकेको छ । कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर