२ पुष २०७७

मोरङको बेलबारी नगरपालिका–९ माझी गाउँमा नारायण आचार्यले पालेको  कुखुरा फार्ममा बिहीबार बिहान आगलागी हुँदा ९ सय चल्ला जलेर मरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

फार्ममा पालीयका आठ सयवटा ब्रोइलर र एक सयवटा लोकल कुखुराका चल्ला मरेका छन ।

बिहान २ बजेतिर सुरु भएको आगो स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो।

फूसको छानो भएको फार्ममा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। करिब  छ लाख बढीको क्षति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर