एजेन्सी,

स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ । तिलमा पाइने पुष्टिकारक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ ।

तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ ।

तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन् । तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन । तिलका गेडामा पाइने म्याग्नेसियमले श्वासप्रश्वासमा हुने ऐंठन हटाएर दम लगायतका रोग लाग्न दिँदैन ।

तिलका गेडामा पाइने तामाले बाथजन्य पीडा घटाउँछ । यसले रक्तकोषिका, हड्डी र जोर्नीहरूलाई बलियो बनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर