१२ असोज २०७७, सोमवार

रामे – थाहा छ श्यामे मेरो बुढि साह्रै रमाइली पो छे त ?
श्यामे – कसरी ?
रामे – हिजो मैले पछाडीबाट आएर उनलाई आखाँ छोपेर सोधे – भन म को हो ?
श्यामे – अनि ? के भन्नुभयो त भाउजुले ?
रामे – त्यहि त उसले केहिबेर त चिनिन, अनि पछि दुधवाला हो भनि ।
श्यामे – धन्न, भाउजुले मेरो नाम लिनुभएनछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर