२१ माघ २०७८, शुक्रबार

दक्षिण अफ्रिकाबाट उडेको विमानले जोहेनस्वर्गमा ल्याण्ड गर्यो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

११ घण्टा लामो उक्त दुरीमा विमानको नोज ह्विलमा ९विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा० मा एक व्यक्ति लुकेर बसेको रहस्य बल्ल प्रहरीले थाहा पायो ।

ई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई प्रह्री र विमानस्थल स्रोतले समेत अचम्मको घटनाका रुपमा हेरिरहेको छ ।

अत्यधिक हावा र अक्सिजनको अभावमा पाङ्ग्रामा झुन्डिएर यात्रा गर्ने ति मानिसलाई अस्पताल लगेर उपचार समेत सुरु गरिएको छ ।

जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको र पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुसन्धामा खटिएका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर