३१ भाद्र २०७८, बिहिवार

सामाजिक सञ्जाल इन्स्टाग्राममा अहिले एउटा भिडियो भाईरल वनेको छ । त्यो भिडियो हो प्लेन भित्र कपडा फुकालेको । प्लनेको सिटमा वसेको दुइ व्यक्ति धमाधम आफ्नो कपडा फुकालिरहेका छन । यी दुबैले एक माथि अर्को गर्दै धेरै संख्यामा कपडा लगाएका थिए । जो विमानमा प्रवेश गर्नासाथ उनीहरुले फुकालेका थिए ।


अधिकाशं विमानले उडानका क्रममा यात्रुले केवल १५ किलोग्रामसम्म वजनको मात्र सामान निशुल्क बोक्न पाउने व्यवस्था छ ।

जसका कारण धेरै यात्रुले त्यसभन्दा बढि भएको सामान विमानस्थलमा नै छाड्नुपर्ने हुन्छ । तर यहि समस्याबाट बच्न उनीहरुको जुक्ति लगाएको पाइएको हो भन्ने छ । स्रोत: जी न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर