१४ भाद्र २०७८, सोमवार

विश्वमा एक यस्तो परेवा छ जसको मूल्य बजारका आम परेवाको मूल्यमा भन्दा कैयौं गुणा महंगो पर्दछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हेर्दा सामान्य देखिने यो परेवा आम परेवा भने होइन । यो हालैमा साढे १८ करोडमा लिलामी भएको परेवा हो । जसलाई चीनका धनाढ्यले बेल्जियमको पीपा पीजन सेन्टरमा लिलामी मार्फत किनेका थिए ।

बेल्जियन प्रजातिको यो परेको नाम न्यु किम हो ।  यो परेवा  तीव्र गतिमा उड्न सक्छ ।  १५ बर्षसम्म जीवित रहन सक्छ । यो परेवा रेसमा भाग लिने गर्दछ । यस जातका परेवा द्वितीय विश्वयुद्धका दौर सूचना पुर्‍याउन प्रयोग हुन्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर