७ श्रावन २०७८, बिहिवार

भारतको उत्तर प्रदेशमा रहेको देवरिया जिल्लामा १७ वर्षीया एक किशोरीलाई  काकाहरू र हजुरबुवाले हत्या गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जीन्सको पाइन्ट नलगाउन उनीहरूले निकै अनुरोध गरेका थिए तर ति नातिनीले भने पाईण्ट लगाउने जिद्धि गरिन ।

किशोरीलाई गाउँ फर्केपछि कुर्ता सुरुवाल लगाएर बस्न भनिएको थियो । उनले त्यसो गर्न मानिनन् अनि घरमा एकदमै कम बस्ने गर्न थालिन् ।

सोमवार काकाहरू र हजुरबुवासँग घरमा झगडा परेपछि उनीहरूले उनलाई भित्ता पछारेर मारेका थिए । त्यसपछि उनीहरूले किशोरीको मृत शरीर कास्या–पटना राजमार्गमा रहेको पाटनवा पुलबाट फ्याँकेका थिए । तर शरीर पुलको ग्रिलमा अड्किएको थियो ।

लाश पुलमा घन्टौंसम्म अड्किएको थियो । पछि बटुवाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए ।

हजुरबुवा र पक्राउ गरिएको छ भने काकाहरू फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर