७ श्रावन २०७८, बिहिवार

चीनको गान्सु प्रान्तमा हालै ठूलो हावा र हुन्डरी चलेको थियो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

साउथ चाइना मर्निङ पोस्टले सोही हावा र हुन्डरीको एउटा भिडिओ सार्वजनिक गरेको छ।

फेसबुकमा सार्वजनिक भिडिओमा गाडी उडाउने हुन्डरीका बाबजुद एउटी आमाले सानी छोरीलाई जोगाउन सफल भएको देखिएको छ।

छोरीलाई हावाले नउडाओस् भनेर उनले आफ्नो शरीरले छोरीलाई छेकेको देख्न सकिन्छ। एउटा सानो गाडीलाई हावाले हुइक्याँएर परसम्म पुर्‍याएको पनि देखिन्छ। यद्यपी ती आमा छोरीलाई छोडेर अन्त जादिँनन्।

सो भिडिओको क्याप्सनमा लेखिएको छ,‘आफ्नो बच्चाको सुरक्षा गर्ने आमाभन्दा शक्तिशाली कोही हुँदैन।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर