६ श्रावन २०७८, बुधवार

अचेल हरेक उमेरका मान्छेमा एउटा रुची छ, शरीरका अलग-अलग अंगमा ट्याटु खाेपाउने।

https://amzn.to/4myfPN5

तर पछिल्लो समय सिक्रेट ट्याटुको अचम्मको प्रचलनले चर्चा कमाइरहेकाे छ।

आजकल मान्छे मुखभित्र तालुमा पनि सिक्रेट ट्याटु खाेपाउन थालेका छन्।

मुखभित्र  ट्याटु खोपाउने मध्येकी एक हुन् बेल्जियमकी प्रसिद्ध ट्याटु कलाकार इण्डि वायट।

शरीरको बाहिरी भागमा ट्याटु खोप्न सुईबाट छेड्ने क्रिया हुन्छ। त्यसरी नै सुईले छेडेर मुखभित्र ट्याटु बनाइने गरिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर