१ श्रावन २०७८, शुक्रवार

अमेरिकाको कोलोराडमा बस्‍ने मेल बर्नस्टिन हतियार संकलन गर्ने शोख राख्दछन्।

https://amzn.to/4myfPN5

उनले यति धेरै हतियार संकलन गरेका राखेका छन् जुन एउटा सानो मुलुकसँग नहुन सक्छ।

उनले हतियारले भरिएको एउटा संग्राहलय नै तयार गरेका छन् जहाँ ठूला मिसाइल हतियार राखिएका छन्।

यसको मूल्‍य १० मिलियन डलरभन्दा पनि धेरै पर्छ।

उनको यो संग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन्। उनले त्यहीबाट वार्षिक ६ लाख डलर कमाउने गर्दछन्।


एजेन्‍सी

प्रतिक्रिया

सम्बन्धित खवर