३१ आषाढ २०७८, बिहिवार

भारतको पञ्जाबमा रहेको आबोहार जिल्लामा एक मैमत्त साँढेले एउटा घरभित्र पसेर हंगामा मच्चाएको नाटकीय भिडियो सार्वजनिक भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

घरभित्र साँढे पसेपछि त्यहाँ काम गरिरहेका मानिसहरूको भागाभाग भएको छ ।

सीसीटीभी फूटेज हेर्दा त्यो साँढे अर्को साँढेसँग सडकमा जुधेको अनि घरतिर दौडिएको देखिन्छ ।

साँढे घरबाट निस्केपछि कामदारहरू घरमा पसेर सरसफाइ गरेको अनि अरूले आएर सहयोग गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर