१६ पौष २०७७, बिहिवार

दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह ‘बी’ का दुई वटा खेल हुँदैछन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आजको पहिलो खेल बिहान साढे नौ बजे वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ । यस्तै दोश्रो खेल दिउँसो सवा एक बजे गण्डकी प्रदेश र प्रदेश नम्बर १ का बीच हुने छ ।

प्रदेश नम्बर १  सेमिफाइनलमा पुगिसकेको छ । वाग्मतीले सेमिफाइनलको आशा कायमै राखेको छ । गण्डकी भने बाहिरिएको छ । समूह ‘ए’ बाट एपीएफ र लुम्बिनी सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर