१२ पौष २०७७, आइतवार

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा पुनः शंकर बोगटी निर्विरोध निर्वाचित भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रदेश समितिको दोस्रो चुनावी अधिवेशनले  एसोसिएटबाट उपाध्यक्षमा अनिल भुजनिया र जिल्ला तथा नगर उपाध्यक्षमा रामबहादुर भण्डारी पनि निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा दानबहादुर सुर्माली, एसोसियट सदस्यमा शंकर खडका, बस्तुगततर्फ लोकराज भट्ट जिल्ला तथा नगर समितिबाट सदस्यहरुमा महेन्द्र सिंह, पदम चौलागाई, लिलामणी पन्त, गोपालबहादुर कार्की र वीरबल विक निर्विरोध निर्वाचित भएका छन् ।  १३ जनाको कार्यसमितिमा २ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । प्रदेश समितिमा जिल्ला र नगर समितिबाट १५, एसोसिएटबाट ३८ र बस्तुगतबाट १ गरी कूल ५४ मतदाताहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर