१६ पौष २०७७, बिहिवार

‘मिस युनिभर्स नेपाल-२०२०’ को विजेता अन्सिका शर्मा बनेकी छन् । विजेता बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै फष्र्ट रनर्सअप सुजिता बस्नेत, सेकेन्ड रनरअप निनाकान्त मण्डल र थर्ड रनर्सअप दीप्ता थापा बनेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर