होमपेज
समाचार
राजनीति
अन्तर्राष्ट्रिय
खेलकुद
प्रदेश
प्रदेश १
प्रदेश २
गण्डकी
लुम्बिनी प्रदेश
बागमती
कर्णाली
सुदूरपश्चिम
प्रवास
कालीगण्डकी बिषेश
मलेसिया विशेष
English
ताजा अपडेट
दुबई एयर शोमा भारतीय वायुसेनाको तेजस लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु
दुबईमा अलपत्र परेका नेपालीहरूको लागि विशेष राहत सेल्टर सञ्चालन
जेन-जीको चेतावनी : “आज दिउँसो २ बजेसम्म नेतृत्व गर, होइन भने तिमी हाम्रो नेता होइनौ”
कालीगण्डकीबासी एकजुट हुँदै :सरकारी दमनको विरोधमा स्वतःस्फूर्त प्रदर्शन
यूएईमा कार्यरत नेपाली विज्ञहरूको विवरण संकलनका लागि आग्रह
सम्पादकीय: खाडीमा नेपालीमाथि नेपालीकै अन्याय – युएईमा बढ्दो दुःखद यथार्थ
धेरै पढिएको
१
साउदीमा १२ हजार८ सय ९९ जना पक्राउ
२
दश महिना पछि पाल्पामा खुल्यो एक रहस्य, जसले एक महिलालाई वलत्कार गरेका थिए
३
अमेरीकामा स्याङ्गजा पुतली वजारका एक नेपालीको मृत्यु, गोफण्डमि सन्चालनमा
४
मलेसियाले आफ्ना नागरिकलाई खोप लगाइसकेपछि मात्र विदेशी कामदार लैजाने
५
मलेसियाको पुडुमा छापा,वेश्यावृतिमा संलग्न १२ जना पक्राउ
६
स्याङ्गजाका एक कोरोना सक्रमितको पोखरामा मृत्यु
७
ओली-दाहाल भेट, संवैधानिक परिषद् बैठक स्थगित गर्ने निर्णय
८
स्याङ्जाको कालीगण्डकी विर्घामा अज्ञात समुहले चोरी गर्यो
९
साथीको मृत्युपछि सुर्खेतका हर्षले मलेसियामा आत्महत्या गरे
Trending
एमाले
माओबादी
नेपाली काङ्रेस
एस नेपाल
शेर वहादुर देउवा
समाचार
राजनीति
मलेसिया विशेष
खेलकुद
स्वास्थ्य
प्रवास
प्रदेश
राशिफल
कालीगण्डकी बिषेश
rastradaily
5714 Posts
लेखकबाट अन्य
सूची
ग्रिड
UK’s Gulmeli gave both kidney victims more than 1.2 million financial assistance
बेलायतका गुल्मेलीले मृगौला पिडीतलाई १२ लाख सहगोग
माओवादी स्थायी समितिको बैठक बस्दै
बेलायतमा पछिल्लो केही दिनदेखि हुलदंगा र प्रदर्शन भइरहेका क्षेत्रमा नजान लन्डनस्थित नेपाली दूतावासले यहाँका नेपालीलाई आग्रह गरेको छ । दूतावासले मंगलबार एक अपील जारी गर्दै बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो । दूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ । त्यस्तै, बेलायतस्थित नेपाली संघ संगठनहरुलाई समेत आफ्नो संस्था-समुदायमार्फत नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न दूतावासले आव्हान गरेको छ । बेलायतमा विकसित वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको दूतावासको भनाइ छ । दूतावासले कुनै सहयोग आवश्यक परेमा निम्नानुसारको टेलिफोन नम्बर वा इमेलमार्फत् सम्पर्क गर्न अनुरोध गरको छ । टेलिफोनः 02072291594, 07404939274 इमेल: info@nepembassy.org.uk, eon@nepembassy.org.uk एक साताअघि तीन जना बालिकाको ज्यान जाने गरी भएको चक्कु आक्रमणपछि बेलायतका कयौं क्षेत्रमा प्रदर्शन एवम् हुलदंगा भइरहेका छन् । आप्रवासीविरोधी ‘इंग्लिस डिफेन्स लिग’ ले ठाउँठाउँमा प्रदर्शन गरेको छ भने उसको विरोधमा समेत काउन्टर प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनकै वहानामा कयौं क्षेत्रमा चोरी र लुटपाट पनि हुने गरेका छन् ।
नेपाललाई बेलायतको १३ अर्ब आठ करोड अनुदान
बेलायती राजदूतले भेटे परराष्ट्रमन्त्री
Prime Minister Kishida cancels foreign tour after warning of earthquake in Japan
जापानमा महाभूकम्पको चेतावनीपछि प्रधानमन्त्री किशिदाद्वारा विदेश भ्रमण रद्द
The passport team that came to Portugal served 987 Nepalis in 3 days
पोर्चुगलमा आएको राहदानी टोलीले ३ दिनमा ९ सय ८७ जना नेपालीलाई सेवा
« Previous
1
…
6
7
8
9
10
…
572
Next »
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ ।
बिज्ञापन
|
सम्पर्क
|
हाम्रो बारेमा
Design by:
KS