२००८ देखि सुरु भएको मेरो अस्ट्रेलियाको बसाईमा धेरै तिता मिठा अनुभब हरु सँगलिए, कतै हार्नु पर्यो कतै जितियो कती राम्रा साथी भाई बनयिओ, कती गुमयियो, नेपाली समाज र एस्का गतिबिधिहरुलाई नजिक बाट नियाल्ने मौका मिल्यो केही हद्सम्मा एस १३ बर्षको Australia को बसाइमा ।

हामी सबैलाई थाहा भएको कुरा हो एन आर एन ए हामी सम्पूर्ण नेपालीहरुको छाता संगठनको रूपमा रहिआएको छ। सानो संख्याबाट सुरु भएको एन आर एन ए नेपालीहरुको बढ्दो जनसख्या सगै एउटा ठुलो तथा सक्रिय संस्था बन्न पुगेको छ जसको एक सदस्य हुनु भनेको नै रूप मा आफ्नो समुदाये को लागि योगदान् गर्नु हो। बिगतका दिनहरुमा म आफु पनि NRNA का मात्रै नभै हामी सबै नेपाली समुदाये तथा हाम्रो देश नेपाल को हित हुने विभिन्न सामुदायिक, सामाजिक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी रहेर यहाँहरु विच सक्रिय रहिआएको सवैमा अवगत नै छ ।

NRNA हामी बिदेश मा बस्ने नेपाली हरुको पहिचान हो । यो मात्र एउटा एतो माध्यम हो जस्बाट हाम्रा देश नेपाल सँग को महत्वपूर्ण सम्बन्ध कायम राख्न हामी सफल हुन सक्छौ अन्येथ हाम्रा महत्वपूर्ण मुद्दा मामिलाहरु ओझेल्मा पर्ने छन अनी सबैभन्द ठुलो हाम्रो आस्तिव । तेसैले NRNA लाई स्वछ छबी को साथ अगाडि बढाउनु हाम्रो कर्तन्ब्ये मात्र नभयी एउटा चूनौती को काम भएको छ अहिले को परिपेछमा।

यसै कुरालाई आत्मसात गर्दै हाम्रो आफ्नै दाजुभाई तथा दिदीबहिनी हरुसंग हातेमालो गर्दै आफ्नो पनि सक्दो योगदान गरु भन्ने स्वछ तथा इमान्दार मनसायले येही जुलाई ८ तारेख मा हुने चुनावमा मेरो पनि उमेद्वारी दिएको छु मेरो एस कदमलाई आफ्नो अमुल्य मत दिएर सहयोग गर्नुहुन्छ भन्ने पूर्ण आशा छ  तपाईहरुकै, कल्याण पन्त एन सी सी सदस्य उम्मेदवार (२०१७ -२०१९) एन आर एन अस्ट्रेलिया l

प्रतिक्रिया

सम्बन्धित खवर