२० फागुन २०७७, बिहिवार

अस्ट्रेलियाले गत मार्चदेखि लगाएको आपतकालीन यात्रा प्रतिबन्ध तीन महिना थप गरेको छ ।

https://amzn.to/4myfPN5

अस्ट्रेलियन स्वास्थ्य संरक्षण प्रमुख कमिटी (एएचपीपीसी) ले सरकारलाई विदेशमा रहेको कोभिड–१९ का कारण अझै जोखिमपूर्ण रहेका भन्दै आगामी जुन १७ सम्म यसअघिको प्रपतवबन्धलाई निरन्तरता दिने स्वास्थ्य मन्त्री ग्रेग हन्टले जानकारी दिनुभयो ।

आफ्ना नागरिकर्लाइ विशेष कारणबाहेक सरकारको अनुमति बिना यात्रामा प्रतिबन्ध लगाइएको छ भने विदेशी नागरिकर्लाइ अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ ।

विगत एक वर्षदेखि बन्द रहेको अन्तर्राष्ट्रिय सीमाका कारण हजारौं अस्ट्रेलियन नागरिकहरू विदेशमा फसिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर