२५ श्रावन २०७८, सोमवार

न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका- २०२१को उपाधि गरिमा ज्ञवालीले जितेकि छिन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका -२०२१ को ताज लगाएकी हुन ।
यसैगरी प्रथम बिजेतामा याङ्गछेन लामा र द्वितीय बिजेता सुभेच्छा निरौला भएका छन ।
अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता जनाएका थिए ।

प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ,मनिता देवकोटा,मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए ।

बिजेकाहरुलाई गैर आवासिय नेपाली सॅघ अमेरिकाका अध्यक्ष बुद्धी सागर सुवेदी तथा वरिष्ठ उपाध्यक्ष कृ्ष्ण जीवि पन्थले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर