२०७८ श्रावण १३, बुधबार
गायक हिमाल सागरको स्वर,शब्द र संगीतमा ‘तिमी छौ र’ नामक गीत सागेतिक वजारमा आएको छ ।  यतिवेला हिमाल सागर अमेरीकामै छन । अमेरीकामै रहेको अवस्थामा उनको गित सार्वजनिक भएको हो ।
गीतको म्युजिक भिडियो पनि अमेरीकामा नै तयार भएको छ । रोमान्टिक गीतमा अमेरीकाको निकै मनोरम दृश्यहरु समेत हेर्न पाइन्छ । बिक्की पुलामीको निर्देशनमा तयार भएको भिडियोमा अभिनेत्री नन्दिता केसी र व्यवसायी पुर्ण लम्सालको अभिनय देख्न सकिन्छ ।
गीतलाई शैलेश घलेको छायांकन गरेका छन भने भरत रेग्मीको सम्पादन गरेका छन ।
पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर