५ श्रावन २०७८, मंगलवार

अब अमेरिकामा दोहोरी घन्कने भएको छ ।
संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यमा पर्ने लेक्सिन्टन सहरमा बस्ने नेपाली कलाकारले दोहोरी कार्यक्रम सुरु गरेका छन ।
चलचित्र निर्देशन सुमन दाहालको संयोजन तथा निर्देशनमा ‘लेक्सिन्टन दोहोरी’ कार्यक्रम सुरु भएको हो ।
हरेक साता आफुहरू जम्मा भई नयाँ नयाँ दोहोरी गीत गायन प्रतियोगिता गर्दै आएको दाहालले बताए ।
त्यसलाई छायांकन गरेर दोहोरी कार्यक्रमका रूपमा युट्युब च्यानलबाट प्रसारण गर्न थालिएको छ ।

यो प्रत्यक्ष दोहोरी गायनको मुख्य गायक गायिकामा बिष्णु डुम्रे र सम्झना अधिकारी छन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर