९ माघ २०७७, शुक्रवार
कालिका आधारभुत विद्यालय मुली अछामलाई गोफण्डमि मार्फत सहयोग जुटेको छ
डेस्क बेन्च खरिद तथा जिर्ण भवनको मर्मतका लागि गरिएको सहयोग अपिलको अभियानमा अस्ट्रेलिया मा रहनु हुने नेपालीले गोफन्डमी मार्फत २०००९१, डलर संकलनको लक्ष्य पुरा गरेका छन । अस्ट्रेलियामा वस्ने भद्र गुरुङ्ग तथा गुरुङ्ग समुदायको ठुलो योगदान रहेको छ ।
त्यसै गरी साउथ कोरियावाट डा. जोनी वजागाई र अमेरीमा वस्ने मा बिनोद बजगाईंले महत्वपूर्ण भूमिका खेलेको विधालयले जनाएको छ ।
गोफन्डमी मार्फत शुक्रवार सम्म ६५ जनावाट सहयोग भएको छ र थप सहयोग भैरहने प्रधानाध्यापक देवेन्द्र सञ्जालले ब्यक्त गर्नु भयो ।