६ माघ २०७७, मंगलवार
अमेरिकाको न्युर्योकमा एक नेपालीको मृत्यु भएको छ ।
काठमाण्डौं घर भइ २५ वर्ष देखि अमेरिकाको न्युर्योकमा बस्दै आएका ५५ वर्षीय सिद्धी डंगोलको मृत्यु भएको हो ।
जनवरी १३ का दिन उपचारमा उनको मृत्यु भएको आफन्तहरुले जानकारी गराएका छन । उनको मृत्युले परिवार तथा समुदायमा समेत गहिरो क्षती पुगेका अमेरीकामा वस्ने नेपालीहरुले वताएका छन । डगोलको जनवरी १८ तारिखका दिन अन्त्येष्ठि गरीएको छ ।