२० फागुन २०७७, बिहिवार

म्याग्दीको मंगला गाउँपालिकामा उत्पादन गरेको अलैंचीले बजार मूल्य नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सामुदायिक वन भाडामा लिएर खेती सुरु गरेका किसानले अरु जिल्लाकोे तुलनामा आफूहरुले आधा मूल्यमा अलैंची बेच्नु परेको गुनासो गरेका छन् ।

गत वर्ष देशका अन्य ठाउँमा प्रतिकिलो १२ सय बजार मूल्य हुँदा आफूले गाउँबाट नै प्रतिकिलो ६ सय रुपैयाँमा अलैंची बेच्नु परेको उनीहरुले बताएका छन् ।

२०७० सालदेखि व्यावसायिक रुपमा अलैंची खेती गर्दै आएका यहाँका किसानहरुले उत्पादन अनुसारको बजार मूल्य नपाएपछि वैकल्पिक खेतीको खोती गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर