१२ पौष २०७७, आइतवार

सल्यान जिल्लाको शारदा नगरपालिका–५ रानीकोटमा करिब पाँच करोड रुपैयाँ लागनीमा व्यावसायिक बाख्रापालन थालिएको छ। रानीकोटका २० घरपरिवारले सामूहिक रुपमा बाख्रापालन गरेका हुन्।

https://amzn.to/4myfPN5

राष्ट्रिय कृषि विकास कम्पनीमार्फत चार करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेर सामूहिक बाख्रापालन थालिएको छ। अहिले  फार्ममा २५० वटा बाख्रा रहेका छ।  बाख्रा सा्रेत केन्द्रको रुपमा विकास गर्न खोर निर्माण र बाख्रा खरिद गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले लागत साझेदारी गरेको छ। बाख्रा स्रोत केन्द्र स्थापना गरी जिल्लामै बोयर जातका बाख्रा उत्पादन गरेर प्रत्येक स्थानीय तहमा पु¥याउने कार्यालयले लक्ष्य लिएको कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यक्षले बताए।
ताए।

प्रतिक्रिया

सम्बन्धित खवर