८ पौष २०७७, बुधवार

कालीमाटी तरकारी बजारको वेबसाइट ह्याक भएको छ ।  कालीमाटी तरकारी बजारका  व्यवस्थापक विनोद भट्टराईका अनुसार, वेबसाइट केही दिनमा लागि सट डाउन गरिएको छ । केही समय अघि वेबसाइट ह्याक भई अश्लील वस्तु साइटमा देखा परेका थिए । यस प्रकारको ह्याकिङ दोस्रो पटक भएको उनले  जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर