काठमाडौं, २७ मंसिर । नेपालमा ८९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ९९ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ५९३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर