२५ मङ्सिर २०७७
भारतमा केही घण्टा अगाडि मात्र दुलहीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि विवाह स्थगन भएन ।
भारतको राजस्थानका उक्त जोडीले विवाह पिपिइ लगाएरै भएपनि विवाहको कार्यक्रम सम्पन्न गरेका छन्। विवाहामा उपस्थित सबै जनाले सुरक्षाको लागि पिपिइ लगाएका थिए ।
विवाहामा एक जना मात्र आमान्त्रित रहेको जनाइएको छ। स्वास्थ्य कर्मीले नै पिपिइ लगाएर विवाहा गनए अनुमति दिएको बीबीसीमा उल्लेख छ ।









